पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
धनगढी । केही दिनदेखि सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल एक ट्याक्टर चालकसँग कडा रूपमा बोलिरहेको भिडियो भाइरल छ। भिडियो हेरेपछि धेरैले उनको आलोचना गरेका छन्। धेरैको भनाइ छ,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





