प्रमुख प्रतिपक्षी दलले सरकारको १०० दिनका उपलब्धिलाई भन्यो– हात्तीको देखाउने दाँत मात्र
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको सरकारका १०० दिनको उपलब्धिलाई हात्तीको देखाउने दाँत मात्रै भएको टिप्पणी गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





