प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्रीले पेश गरिन् तीन प्रतिवेदन
२६ असार, काठमाडौं । निर्वाचन आयोगको उन्नाईसौँ वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेश गरिएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् । त्यसैगरी बैठकमा उनले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





