गणेश नेपाली आम युवाहरूको सङ्घर्षपूर्ण अवस्थाका प्रतिनिधि हुन्: सांसद जगदीश खरेल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले गणेश नेपालीको मृत्युको घटनामा गम्भीर र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खरेलले यस विषयमा संसद्मा समेत आवाज उठाएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




