लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६७ प्रतिशत मात्र, कुन प्रदेशले गरे कति बजेट खर्च?
चालु आर्थिक वर्ष २०८२/०८३ मा लुम्बिनी प्रदेश सरकारले कुल बजेटको ६७ दशमलव १८ प्रतिशत खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असार २५ गते सम्म प्रदेश सरकारले उक्त बजेट खर्च गरेको हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





