प्रधानमन्त्री बालेनले दिएका छन् सचिवालयमा २७ जनालाई नियुक्ति
प्रधानमन्त्री शाहले मन्त्रालयको संख्या २२ बाट १८ मा घटाएका थिए। तर उनले आफ्नै सचिवालयमा भने दुई जनालाई मन्त्री सरह र दुई जनालाई राज्यमन्त्री सरह नियुक्ति दिएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





