चिकित्सा शिक्षा सुधारमा गोविन्द केसीलाई जति धन्यवाद दिए पनि पुग्दैन : मन्त्री पोखरेल
८ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अनसनरत डा. गोविन्द केसीका मागबारे छलफल सुरु गरेको बताएका छन् । मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले भने, ‘गोविन्द केसीसँग अनौपचारिक छलफल सुरु भएको छ । उहाँको माग के हो कुरा भइ रहेको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





