आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
जनकपुरधाम । उमेरले साढे ६ दशक पार गरेकी जगमती देवी बैठा रौतहटको राजदेवी नगरपालिका, ब्रह्मपुरी गाउँस्थित बागमती नदी किनारको बाँध भएको स्थानमा टोलाएर बसेकी छन् । पटक–पटक बाढीले घर डुबानमा पार्ने गरेकाले उनी वर्षायाम सुरु
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





