प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
ललितपुर। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नहुने बताएका छन् । ललितपुरमा आइतबार बिहान नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति विषयक साक्षात्कार कार्यक्रममा सभापति थापाले राजनीतिक दलहरूका लागि सत्ता प्राप्ति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





