प्रचारप्रसार तथा पर्यटन पूर्वाधार कमीले धनकुटाका मगर र जनजाति संग्रहालय ओझेलमा
२ साउन, धनकुटा । संस्कृति, इतिहास र पहिचानलाई जोगाइराख्ने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति संग्रहालय अहिले ओझेलमा परेका छन् । बाहुल्य बसोबास रहेका स्थानीय समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएका यी संग्रहालय पर्याप्त…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




