कुन अवस्थामा पिसाबबाट असामान्य गन्ध आउँछ ? १० कारण
सामान्य अवस्थामा पिसाबमा हल्का र सहनयोग्य गन्ध मात्र हुन्छ । तर कहिलेकाहीँ पिसाबबाट असामान्य रूपमा कडा, अमोनिया जस्तो, गुलियो वा सडेको जस्तो गन्ध आउन सक्छ । धेरैजसो अवस्थामा यसको कारण सामान्य र अस्थायी हुन्छ, तर केही अवस्थामा यो शरीरभित्र भइरहेको रोगको प्रारम्भिक संकेत पनि हुन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





