चौबिस घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
काठमाडौँ । साउन ३ गते साँझदेखि विभिन्न जिल्लामा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण देशभर ५८ वटा घटना भएका छन् । बाढी र पहिरोको जोखिम रहेको भन्दै जोखिमपूर्ण ठाउँमा स्थानीय प्रशासनले सतर्कता अपनाएको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





