आत्महत्या र आत्मदाहका घटना सेयर नगर्न रास्वपाको अनुरोध
१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आत्महत्या र आत्मदाहका घटना, समाचार वा जानकारी सेयर नगर्न अनुरोध गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले यस्ता घटनाको प्रवर्द्धन वा प्रोत्साहन नगर्न विशेष ध्यानाकर्षण गराएको रास्वपा नेता कबिन्द्र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




