प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
चेल्सीले एस्टन भिल्लाबाट इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी मोर्गन रोजर्सलाई अनुबन्ध गरेको मङ्गलबार साँझ आधिकारिक रूपमा पुष्टि गरेको छ । यससँगै ब्लुज टोलीले आफ्नो आक्रमणपङ्क्तिलाई थप मजबुत बनाएको छ । २३ वर्षीय रोजर्सले सन् २०३३ सम्मका लागि चेल्सीसँग
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





