मञ्च निर्माणले वर्षौंको समस्याबाट मुक्त : खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्न सहज
६ साउन, तेह्रथुम। पूर्वी पहाडको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित राँके मेलामा वर्षौंदेखि खड्किँदै आएको स्थायी सभा मञ्चको अभाव अन्त्य भएको छ । तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यास्थित राँके मेला परिसरमा निर्माण गरिएको स्वर्गीय कृष्णबहादुर खजुम स्मृति सभा मञ्च…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





