पर्यटकीय गन्तव्य बन्यो तेह्रथुमको छातेढुंगा
२६ असार, तेह्रथुम । तेह्रथुमको आठराईमा विक्रम संवत १९८१ साल माघ १८ गतेका दिन सुकलाल कन्दङवाले निर्माण गरेको ढुंगाको छाता यतिखेर भने पर्यटकिय स्थल बनेको छ । आठराई गाउपालिका–५ मा रहेको यो छातेढुंगा हेर्न तथा घुमफिर गर्नुका लागि पर्यटकहरु टाढा टाढाबाट आउने थालेका छन् । आठराईकै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





