कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
सुर्खेत । कर्णाली नदी अन्तर्गत पश्चिम सुर्खेतको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनामा बेपत्ता भएकी सिर्जना खड्काको भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार, बिहीबार सिर्जनाका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





