लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने छ चालक नियन्त्रणमा
बागलुङ । बागलुङ नगरपालिका–१ मालढुङ्गा स्थित मध्यपहाडी लोकमार्गमा गरिएको संयुक्त सवारी जाँचका क्रममा लागुऔषध सेवन गरी सवारी चलाउने ६ चालक नियन्त्रणमा लिइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




