पछि हट्यो रास्वपा, लेखा अन्तरगतका ५ उपसमितिमा ३/२ को भागबन्डा
सहमति अनुसार एमाले र राप्रपाले एक/एक उपसमिति संयोजक पाएका छन् । बाँकी ३ उपसमितिको नेतृत्व रास्वपाले पाएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





