टर्कीको अक्कुयू आणविक पावर प्लान्ट सन् २०२६ भित्रै सञ्चालनमा आउने
टर्कीमा निर्माणाधीन अक्कुयू न्युक्लियर पावर प्लान्ट सन् २०२६ को अन्त्य हुनुअघि नै सञ्चालनमा आउने भएको छ। रुसको सरकारी आणविक ऊर्जा संस्था रोसाटोमका प्रमुख कार्यकारी अधिकृत एलेक्सी लिखचेभले यो जानकारी दिएका हुन्। उनले यस परियोजनालाई आफ्नो संस्थाको प्रमुख कार्यको रूपमा व्याख्या…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




