निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग संवाद गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणको विषयमा निर्माण व्यवसायीसँग संवाद हुन लागेको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





