सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
काठमाडौँ । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका प्रगतिबारे बैठकलाई जानकारी गराएका हुन् । यही असार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





