नेप्सेको सीईओ पदका लागि आवेदन खुल्यो
१२ साउन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पद (सीईओ)का लागि आवेदन खुलेको छ । छनोट तथा सिफारिस समितिले एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो । इच्छुक आवेदकले साउन २६ गतेभित्र कार्यालय समयमा अर्थ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





