नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको बजार आज पुनः ओरालो लागेको हो। नेप्से परिसूचक आज ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा झरेर रोकिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





