नेपाली सेनामा नयाँ इतिहास : तीनै पुस्ता ‘रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट’ बाट दीक्षित
लन्डन । नेपाली सेनाको इतिहासमा एउटा ऐतिहासिक संयोग जुरेको छ । हजुरबुबा, बुबा र छोरा गरी तीनै पुस्ता बेलायतको प्रतिष्ठित ‘रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट’ बाट दीक्षित भएका छन् । ‘रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट’ मा १८ जुलाई शनिबार ‘कमिस्निङ कोर्स सर्ट २६२’ पूरा गरेका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





