नवप्रवर्तनको राष्ट्रिय सपना: कावासोतीबाट सुरु भएको एउटा प्रयास!
कावासोती नगरपालिकाले सीमित स्रोत र साधनका बिच पनि विद्यालयलाई उत्पादन, अनुसन्धान र नवप्रवर्तनसँग जोड्ने एउटा प्रयोग गरेको छ। हामी यसलाई अन्तिम उपलब्धि होइन, एउटा सम्भावनाको सुरुआतका रूपमा हेरेका छौँ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





