नारायणगढ-मुग्लिन सडकखण्डमा राति १० बजेदेखि सवारी चलाउन रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाएको छ। आज साँझ कार्यालयले एक सूचना जारी गर्दै राति १० बजेदेखि अर्को सूचना नभएसम्मका लागि सवारी चलाउन रोक लगाएको जनाएको छ। धादिङ्ग…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





