नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
काठमाडौँ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रद्येश सभापति वीरबहादुर बलायरले पार्टीको आन्तरिक व्यवस्थापन र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । वीपीको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बलायरले पार्टीभित्रका कतिपय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





