मलंगवामा टेलिकम टावरमा चढे युवक, उद्धारप्रयास जारी
३ साउन, सर्लाही । सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा एक युवक चढेपछि सुरक्षाकर्मीले उद्धार प्रयास सुरु गरेका छन् । गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैन टावरको माथिल्लो भागमा चढेका हुन् । उनी रातिको समयमा नै टावरमा चढेको हुनसक्ने आशंका गरिएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




