माजिद अन्सारी रिहाइको माग गर्दै विराटनगरमा धर्ना दिने २६ जना पक्राउ
२८ असर, विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारी पक्राउकाे विराेधमा जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति साढे ९ बजे प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा २६ जनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





