आज २१३ औं भानु जयन्ती, देशैभर विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली भाषा, साहित्य र संस्कृतिमा भानुभक्तको योगदानलाई स्मरण गर्दै काठमाडौँमा प्रभातफेरी र प्रतिमामा माल्यार्पण गरिएको छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





