महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
काठमाडौँ । महिला टी–ट्वान्टी विश्वकपको फाइनल भिडन्तमा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको छ । यससँगै अस्ट्रेलियाले उपाधि जित्नका लागि १५१ रनको लक्ष्य पाएको छ । इंग्ल्यान्डको ऐतिहासिक लर्ड्स मैदानमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





