अस्ट्रेलियाले सातौंपटक जित्यो महिला टी-२० विश्वकपको उपाधि
२१ असार, काठमाडौं । अस्ट्रेलियाले आईसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले सातौंपटक उपाधि जितेको हो । इंग्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाले १७ बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्यो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





