महन्थ ठाकुरले दिए प्रधानमन्त्री बालेनलाई ‘हिटलर’ को संज्ञा
३१ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले शाह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’को संज्ञा दिँदै साहलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





