पूर्वमन्त्रीहरूको नियति : सत्तामा हुँदा शक्तिको खेल, हटेपछि मुद्दा र जेल
कांग्रेस, एमाले र नेकपाको सत्ता हुँदा हालीमुहाली गरेका केही नेताहरू मन्त्री पदमा रहँदा गरेका गतल क्रियाकलापका कारण मुद्दा मामिला झेलिरहेका छन् भने केहीले जेल सजाय समेत पाएका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





