एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
बुटवल । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । कांग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने वा नयाँ सत्ता समीकरणमार्फत अघि बढ्ने भन्ने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





