मदन पुरस्कार विजेता विवेकको ‘मौन कोलाहल’ बजारमा
काठमाडौँ । मदन पुरस्कार विजेता लेखक विवेक ओझाको नयाँ कृति ‘मौन कोलाहल’ बजारमा आएको छ। नौ वटा कथाहरू समेटिएको यस कथा संग्रहलाई सांग्रीला बुक्सले प्रकाशन गरेको हो। ‘मौन कोलाहल’मा लेखक ओझाले समाजभित्र लुकेका कुरूप संवेदना र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





