गण्डकीमा सवारी दुर्घटना: एकमहिनामै २१ जनाको ज्यान गयो
गण्डकी प्रदेशका विभिन्न सडकमा भएका सवारी दुर्घटनाबाट गत असार महिनामा मात्र २१ जनाको ज्यान गएको छ। पछिल्लो समय मुख्य राजमार्ग सुधार भएसँगै सवारी दुर्घटनाको दर पनि बढिरहेको प्रहरीको भनाई छ। तिब्र गतिले सवारी चलाउँदा हरेक महिना मानवीय क्षति भोग्नुपरेको प्रहर...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





