छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
विराटनगर। मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा थप एक शिक्षक पक्राउ परेका छन्। यससँगै यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रका अनुसार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





