लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
रौतहट । रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित लालबकैया खोलाको बाँधको अवस्था र सम्भावित बाढी जोखिमको मूल्याङ्कन गर्न सोमबार साँझ उच्चस्तरीय अनुगमन तथा निरीक्षण गरिएको छ। हरेक वर्ष मनसुनका बेला बाढी र कटानका कारण जोखिम बढ्ने भएकाले स्थानीय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





