कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुलेको छ । कारमा जलेका पुरुष कीर्तिपुरस्थित ट्याङ्लाफाँट बस्दै आएका सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिए । ७० वर्षीय श्रेष्ठ नरदेवी घर भएर कीर्तिपुरस्थित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





