कुल ब्वाय र दिब्याको फिल्म ‘बेहुली’ २६ भदौमा
काठमाडौं । कुल ब्वाय र दिब्या रायमाझी अभिनित फिल्म ‘बेहुली’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आयोजित पत्रकार सम्मेलनमा पहिलो झलक सार्वजनिक गर्दै फिल्म २६ भदौमा आउने जनाएका हुन् । द डिभाइन म्यूजिक र सम्मान इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । पोस्टरले कथावस्तु र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





