धानबालीका लागि आवश्यक मल सहज रुपमा उपलब्ध हुन्छ : मन्त्री चौधरी
२३ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रुपमा उपलब्ध हुने दाबी गरेकी छिन् । मंगलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले धानबालीका आवश्यक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





