बीटीएसको ‘अरिराङ वर्ल्ड टुर’ ले रच्यो इतिहास, ‘रोलिङ स्टोन्स’ को रेकर्ड तोड्यो
लस एन्जलस । ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





