किलोमै १२१ रुपैयाँ घट्यो हरियो धनियाँ
३१ असार, काठमाडौं । बजारमा हरियो धनियाँको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार हरियो धनियाँको मूल्य घटेको हो । आज हरियो धनियाँको औसत मूल्य थोकमा प्रतिकिलो १ सय २१ रुपैयाँ घटेको छ । हिजो मंगलबार हरियो धनियाँ प्रतिकिलो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





