सुनचाँदीको भाउ सामान्य बढ्यो
३१ असार, काठमाडौं । बुधबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ थियो । गत बुधबार सुनको भाउ तोलामा २ […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





