खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा अस्ट्रेलियाले इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १-१ को बराबरीमा ल्याएको छ। डल्लास स्टेडियममा जारी खेलको ५५औँ मिनेटमा कप्तान ह्यारी साउटरले गोल गर्दै अस्ट्रेलियालाई खेलमा फर्काएका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





