निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा अस्ट्रेलिया र इजिप्टबीचको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएको छ। डलास स्टेडियममा भएको यस प्रतिस्पर्धामा दुवै टोलीले गोलका अवसरहरू सिर्जना गरे पनि थप अग्रता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





