कप्तानगञ्जमा विरोध प्रदर्शन, तस्बिरहरू
काठमाडाैँ। गोली चलाउनेमाथि अनुसन्धान र कारबाहीको माग गर्दैसुनसरीको कप्तानगञ्जमा विरोध प्रदर्शन गरिएको छ । बुधबार साँझ स्थानीयले सडकमा आगो बालेर विरोध प्रदर्शन गरेका हुन् । गत साउन १० मा दुई समुदायबिच भएको हिंसात्मक झडपयता सुनसरीको जनजीवन प्रभावित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





