कानुनको पुनरावलोकन तथा सुधारका लागि उच्चस्तरीय सुधार समिति गठन गर्छौं : मन्त्री गौतम
३१ असार, काठमाडौं । सरकारले प्रचलित कानुनहरूको पुनरावलोकन तथा सुधारको लागि उच्चस्तरीय कानुन सुधार समिति गठन गर्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै यसबारे जानकारी गराएकी हुन् । आगामी आर्थिक वर्षलाइए ‘कानुन सुधार तथा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





